आज कागती प्रतिकिलो १५० रुपैयाँमा कारोबार

हिमाल प्रेस ३० साउन २०८२ ९:०८ | Friday, August 15, 2025
आज कागती प्रतिकिलो १५० रुपैयाँमा कारोबार

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य निर्धारण गरेको छ। स्याउ (झोले) प्रतिकिलो रु २५० र स्याउ (फुजी) प्रतिकिलो रु ३५० कायम भएको छ।

अनार प्रतिकिलो रु ४००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, आँप (चोसा) प्रतिकिलो रु २२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, जुनार प्रतिकिलो रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, किबी प्रतिकिलो रु ४००, आभोकाडो प्रतिकिलो रु ३०० र नास्पाती (लोकल) प्रतिकिलो रु ९० तोकिएको छ।

मेवा (नेपाली) प्रतिकिलो रु ५५, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६० तोकिएको छ।

प्रकाशित: ३० साउन २०८२ ९:०८ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast