राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको दर, डलर १४० रुपैयाँमाथि

हिमाल प्रेस ३० साउन २०८२ ६:४७
14
SHARES
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको दर, डलर १४० रुपैयाँमाथि

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजको (३० साउन) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा र स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा तथा बिक्रीदर १७४ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा र सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ११ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा तोकिएको छ।

एशियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९८ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ। केन्द्रीय बैंकले तोकेको यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने बताएको छ। वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने र सबैभन्दा अद्यावधिक दर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast