युरोपेली मुद्रामा वृद्धि : युरो र पाउन्ड दुवै महँगिए

हिमाल प्रेस २३ साउन २०८२ ६:२१
14
SHARES
युरोपेली मुद्रामा वृद्धि : युरो र पाउन्ड दुवै महँगिए

काठमाडौँ- आजका लागि निर्धारण गरिएको विनिमयदरअनुसार युरोपेली मुद्राको मूल्यमा वृद्धि भएको छ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ।

बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा पुगेको छ।

स्वीस फ्र्याङ्कको मूल्य पनि १७४ रुपैयाँ नजिक पुगेको छ।

प्रकाशित: २३ साउन २०८२ ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast