२८ लाख धरौटी बुझाएपछि रिहा भए दुर्गा प्रसाई

हिमाल प्रेस २० साउन २०८२ ६:२७
18
SHARES
२८ लाख धरौटी बुझाएपछि रिहा भए दुर्गा प्रसाई धरौटीमा रिहा भएपछि प्रसाई।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।

सोमबार उच्च अदालत पाटनले प्रसाईलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

 

प्रकाशित: २० साउन २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast