माओवादी स्थायी समिति बैठक बस्दै, प्रचण्डले जबाफ दिएर सकिने

हिमाल प्रेस १९ साउन २०८२ ९:१५
12
SHARES
माओवादी स्थायी समिति बैठक बस्दै, प्रचण्डले जबाफ दिएर सकिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। बैठक आजै सक्ने तयारी गरिएको छ। शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धारणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको छ।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्। बाँकी रहेको गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे अध्यक्ष प्रचण्डले जबाफ दिनेछन् ।

प्रकाशित: १९ साउन २०८२ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast