एसएसपीमा बढुवा सिफारिस भए ११ एसपी

हिमाल प्रेस ५ साउन २०८२ १३:३७ | Monday, July 21, 2025
एसएसपीमा बढुवा सिफारिस भए ११ एसपी प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिको सोमबार बैठकले एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधि ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयालको बढुवा सिफारिस गरेको हो।

प्रकाशित: ५ साउन २०८२ १३:३७ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast