ओली भेट्न च्यासल जाँदै भण्डारी

हिमाल प्रेस ४ साउन २०८२ १२:३१
64
SHARES
ओली भेट्न च्यासल जाँदै भण्डारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुन लागेको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय राजकुमार राईले जानकारी दिए।

 

प्रकाशित: ४ साउन २०८२ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast