सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

हिमाल प्रेस ३१ असार २०८२ ११:१८ | Tuesday, July 15, 2025
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौँ- केही दिनअघिबाट विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले घुस प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।

प्रकाशित: ३१ असार २०८२ ११:१८ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast