सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा

हिमाल प्रेस २९ असार २०८२ १३:३०
22
SHARES
सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा फाइल तस्बिर / रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै  संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठक पनि सोही माग राखेर बहिष्कार गरिएको हो।

प्रकाशित: २९ असार २०८२ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast