रहिनन् क्यान्सरपीडित ‘मेरी बास्सै’की ‘अप्सरा’

हिमाल प्रेस २१ असार २०८२ ६:४८
24
SHARES
रहिनन् क्यान्सरपीडित ‘मेरी बास्सै’की ‘अप्सरा’

काठमाडौँ- हास्य टेलि शृंखला ‘मेरी बास्सै’बाट ‘अप्सरा’का रूपमा चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो। कलाकार सुशीला निरौला ‘विमली’का अनुसार शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो।

 

प्रकाशित: २१ असार २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast