शिक्षा समिति सभापति थापाले संसद् बैठकमै च्याते बजेट पुस्तिका

हिमाल प्रेस ५ असार २०८२ १३:४१
3.0k
SHARES
शिक्षा समिति सभापति थापाले संसद् बैठकमै च्याते बजेट पुस्तिका

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद तथा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसमेत रहेका अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका आज संसद् बैठकमै च्यातेका छन्।

थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन्। अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको र  बजेट नेता र मन्त्रीमुखी भएको थापाले बताए।

थापा २०७९ मा दैलेख-१ बाट निर्वाचित सांसद हुन्।

शिक्षा विधेयक : सरकारलाई असार १५ सम्झाउँदै शिक्षक महासंघ

प्रकाशित: ५ असार २०८२ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast