कांग्रेसको कार्यसमिति बैठक असार १५ मा

हिमाल प्रेस ३१ जेठ २०८२ ६:३१ | Saturday, June 14, 2025
कांग्रेसको कार्यसमिति बैठक असार १५ मा फाइइल तस्बिर।

काठमाडौ‌ँ- नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: ३१ जेठ २०८२ ६:३१ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast