एमाले नेता लालबाबु पण्डितकी श्रीमतीको निधन

हिमाल प्रेस १५ जेठ २०८२ ६:३८ | Thursday, May 29, 2025
एमाले नेता लालबाबु पण्डितकी श्रीमतीको निधन

काठमाडौँ- लामो समयदेखि दुर्लभ रोगसँग सुधिरहेकी नेकपा एमालेका नेता लालबाबु पण्डितकी श्रीमती बिमला महतको निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।

प्रकाशित: १५ जेठ २०८२ ६:३८ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast