यी हुन् हेडक्वार्टरको सम्पर्कमा नरहेका २१ प्रहरी

हिमाल प्रेस ११ जेठ २०८२ ८:४९
50
SHARES
यी हुन् हेडक्वार्टरको सम्पर्कमा नरहेका २१ प्रहरी प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका एक जना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ।

एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन्।

प्रकाशित: ११ जेठ २०८२ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast