![कालिमाटीमा तरकारी : राजमा १०० पुग्यो, हरियो फर्सी २५ मा झर्यो [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/RAJMA-SIMI.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ कायम रहेको छ।
गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ४० रुपैयाँ, मूला रातो प्रतिकिलो ३५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो रु ७०, मकै बोडी मूल्य प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, राजमा मूल्य प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तितो करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो २५ रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौला प्रतिकिलो ३५ रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।
प्रकाशित: ८ जेठ २०८२ ८:३९
प्रतिक्रिया