आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

हिमाल प्रेस ६ जेठ २०८२ १२:०६ | Tuesday, May 20, 2025
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौँ- स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटीबढी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० मा कारोबार भइरहेको छ।

सोमबार एकतोला चाँदी एक हजार ९४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: ६ जेठ २०८२ १२:०६ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast