कालिमाटीमा तरकारीको मूल्य : बोडी ७० रुपैयाँ, करेला ३० रुपैयाँ [अरू कति?]

हिमाल प्रेस ६ जेठ २०८२ ८:३४ | Tuesday, May 20, 2025
कालिमाटीमा तरकारीको मूल्य : बोडी ७० रुपैयाँ, करेला ३० रुपैयाँ [अरू कति?]
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५० तोकिएको छ।
गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ६० कायम गरिएको छ।
मटरकोसा प्रतिकिलो ९५, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६० कायम गरिएको छ ।
प्रकाशित: ६ जेठ २०८२ ८:३४ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast