कोशी प्रदेशको बर्खे अधिवेशन आजदेखि

हिमाल प्रेस ४ जेठ २०८२ ८:५६
4
SHARES
कोशी प्रदेशको बर्खे अधिवेशन आजदेखि

काठमाडौँ- कोशी प्रदेशसभाको बर्खे (सातौँ अधिवेशन) आजबाट सुरु हुँदैछ।

सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने प्रदेश सभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले बताए।

उनका अनुसार बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ।

प्रकाशित: ४ जेठ २०८२ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast