सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ ११ मा

हिमाल प्रेस १ जेठ २०८२ १०:५० | Thursday, May 15, 2025
सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ ११ मा

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बैठक आउँदो जेठ ११ गते बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय लिएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको जानकारी दिँदै जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गरिएको जानकारी दिए।

नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १ जेठ २०८२ १०:५० | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast