हुरीले घर भत्कँदा एकको मृत्यु

हिमाल प्रेस १ जेठ २०८२ ८:४२
10
SHARES
हुरीले घर भत्कँदा एकको मृत्यु प्रतीकात्मक तस्बिर।

झापा- हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो। यो घटना गए रातिको हो।

प्रकाशित: १ जेठ २०८२ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast