सभामुख जुटे दलका सचेतकहरूसँग छलफलमा

हिमाल प्रेस ३० वैशाख २०८२ ९:४९
22
SHARES
सभामुख जुटे दलका सचेतकहरूसँग छलफलमा

काठमाडौँ- सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेको बैठकमा प्रतिनिधिसभा बैठकमा पेस गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएको छ ।

प्रकाशित: ३० वैशाख २०८२ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast