कास्मिरका मुख्यमन्त्रीले भने : सहमति भएको घोषणापछि चारैतिर बिस्फोटका आवाज सुनिए

हिमाल प्रेस २८ वैशाख २०८२ ८:२४ | Sunday, May 11, 2025
कास्मिरका मुख्यमन्त्रीले भने : सहमति भएको घोषणापछि चारैतिर बिस्फोटका आवाज सुनिए

भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मु कस्मिरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा बिस्फोटका आवाजहरू सुनिएका बताएका थिए।

सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए, ‘संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।’

त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने, ‘केही जिल्लामा केही ड्रोनहरू देखिएका छन्। यहाँ पूरै ब्ल्याक आउट गरिने छ।’ बीबीसी

 

प्रकाशित: २८ वैशाख २०८२ ८:२४ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast