रूखको हाँगा काट्दा झरेर मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८२ ९:५८ | Sunday, April 27, 2025
रूखको हाँगा काट्दा झरेर मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- कैलालीमा रूखबाट खसेर एकको मृत्यु भएको छ। टीकापुर नगरपालिकाका ४० वर्षीय विष्णु चौधरीको शनिबार रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी रूखको हांगा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए। उनी उपचारका क्रममा निधन भएको हो।

प्रकाशित: १४ वैशाख २०८२ ९:५८ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast