
काठमाडौँ- डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबामा रहेको थियो।
बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो।
प्रकाशित: १४ वैशाख २०८२ ६:२६
प्रतिक्रिया