पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

हिमाल प्रेस १३ वैशाख २०८२ ८:४६ | Saturday, April 26, 2025
पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।

उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ । उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।

 

प्रकाशित: १३ वैशाख २०८२ ८:४६ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast