ल क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारी प्यानलबाट रिजाल निर्वाचित

हिमाल प्रेस ९ वैशाख २०८२ ७:५४
26
SHARES
ल क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारी प्यानलबाट रिजाल निर्वाचित

काठमाडौँ- नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलबाट समिर रिजाल निर्वाचित भएका छन्।

उनले नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।निर्वाचनामा एक हजार ६५३ मत खसेको थियो।

सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेद्वार विजयी भएका हुन्।

प्रकाशित: ९ वैशाख २०८२ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast