मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा धौलागिरि हिमालबाट गतवर्ष भदौ ७ गते झरेको हिमपहिरोले बनाएको थुप्रो । हेर्दा चट्टान जस्तै देखिएको हिमपहिरोको थुप्रो पग्लिन धेरै समय लागेको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस
प्रकाशित: ३ वैशाख २०८२ ९:४६ | Wednesday, April 16, 2025
प्रतिक्रिया




