दुर्गा प्रसाईलाई रिहा गर्न आग्रह

हिमाल प्रेस ३० चैत २०८१ ७:४९ | Saturday, April 12, 2025
दुर्गा प्रसाईलाई रिहा गर्न आग्रह

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ।

शुक्रबार महाअभियानका संगठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।

उनले संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमाण्डर समेत रहेका अध्यक्ष प्रसाईले देश र जनताको हितका लागि मानवअधिकार कर्मी, नागरिक समाज र कानुनविद्हरूको सल्लाहअनुसार स्वच्छाले गिरफ्तारी दिएको समेत बताएका छन्।

प्रकाशित: ३० चैत २०८१ ७:४९ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast