वर्षाका कारण काठमाडौँमा घट्यो प्रदूषण, आज १२ औँ स्थानमा

हिमाल प्रेस २८ चैत २०८१ ७:१७ | Thursday, April 10, 2025
वर्षाका कारण काठमाडौँमा घट्यो प्रदूषण, आज १२ औँ स्थानमा

काठमाडौँ- बिहानदेखिको वर्षाका कारण राजधानीको प्रदूषण घटेको देखिएको छ। विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’को बिहीबार बिहानको तथ्यांक अनुसार नेपाल आज १२ औँ स्थानमा पुगेको छ।

बुधबारसम्म पहिलो स्थानमा रहेको नेपाल आज भने सुधार गर्दै १२ औँ स्थानमा पुगेको छ। आज प्रदूषणको पहिलो स्थानमा पाकिस्थानको लाहोर र दोस्रोमा चीनको सांघाई छ। वायु गुणस्तर सूचकांक एक्यूआई बुधबार १८४ रहेकोमा आज ११९ मा झरेको छ।

प्रकाशित: २८ चैत २०८१ ७:१७ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast