चञ्चले अर्जुनक चरा
सुनसरी, २५ चैतः ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको चञ्चले अर्जुनक चरा । चञ्चले अर्जुनक प्रायः मिश्रित प्रजातिका अन्य चराहरूसँग मिलेर बस्न रुचाउँछ । तस्बिरः नवीन गड्तौला÷रासस
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको चञ्चले अर्जुनक चरा। चञ्चले अर्जुनक प्रायः मिश्रित प्रजातिका अन्य चराहरूसँग मिलेर बस्न रुचाउँछ। तस्बिरः नवीन गड्तौला/रासस
प्रकाशित: २५ चैत २०८१ ९:५० | Monday, April 7, 2025
प्रतिक्रिया




