मुख्यमन्त्रीको अस्पताल अनुगमन : सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ

हिमाल प्रेस १७ चैत २०८१ १०:२० | Sunday, March 30, 2025
मुख्यमन्त्रीको अस्पताल अनुगमन : सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ प्रतिनिधिमूलक तस्बिर।

सिरहा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ। सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ। अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए।

यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ। अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभाबी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो।

प्रकाशित: १७ चैत २०८१ १०:२० | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast