महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरेको चित्र। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन्।
महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार ललितपुरमा आयोजित उद्घाटन समारोहमा ओलीले महिला उद्यमीको चित्र बनाएका हुन्।

प्रकाशित: १४ चैत २०८१ १६:५५
प्रतिक्रिया



