कहिले खुल्छ निमाविको विज्ञापन? यस्तो छ आयोगको भनाइ

हिमाल प्रेस १० चैत २०८१ १६:४७ | Sunday, March 23, 2025
2
SHARE
कहिले खुल्छ निमाविको विज्ञापन? यस्तो छ आयोगको भनाइ

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २–४ दिनमै खुल्ने बताएको छ। आयोगको वार्षिक कार्यतालिकामा फागुन महिनामा विज्ञापन हुने उल्लेख छ। तर चैत पहिलो हप्ता बितिसक्दा समेत विज्ञापन भएको छैन।

आयोगका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद पौडेलले हिमालप्रेससँग कुरा गर्दै अब २–४ दिनमा विज्ञापन खुल्ने जानकारी दिए। उनले भने, ‘प्राविधिक कारणले केही ढिलाइ भएको छ। अब २-४ दिनमै विज्ञापन खोल्छौं। तयारी गरेका छौं।’

प्रकाशित: १० चैत २०८१ १६:४७ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast