राप्रपाको खबरदारी सभा जनकपुरमा

हिमाल प्रेस ९ चैत २०८१ ९:३८ | Saturday, March 22, 2025
राप्रपाको खबरदारी सभा जनकपुरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने भएको छ।

राजसंस्थाको पुन: स्थपना, हिन्दु राज्य घोषणा, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो।

सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

प्रकाशित: ९ चैत २०८१ ९:३८ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast