उपत्यकाबाहिरको धार्मिक भ्रमणमा निस्किँदै पूर्वराजा

हिमाल प्रेस ६ चैत २०८१ १०:२७
30
SHARES
उपत्यकाबाहिरको धार्मिक भ्रमणमा निस्किँदै पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा आइतबार स्वागत गर्दै समर्थकहरू।

काठमाडौँ- लामो समय पोखरा बसेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह फेरि उपत्यका बाहिर जान लागेका छन्।

यसअघि एक महिना पोखरा बसेर फागुन २५ मा ज्ञानेन्द्र काठमाडौँ फर्किएका थिए। अब तत्कालै उनी गोरखा भ्रमणमा निस्किदैछन्।

शाहका संवाद सचिव फणिराज पाठकका अनुसार गोरखा भ्रमणका क्रमका गोरखानाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।

प्रकाशित: ६ चैत २०८१ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast