टोखाबाट बरामद गरियो २५ करोड नगद

हिमाल प्रेस ५ चैत २०८१ १२:२२ | Tuesday, March 18, 2025
टोखाबाट बरामद गरियो २५ करोड नगद

काठमाडौँ- २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।

 

प्रकाशित: ५ चैत २०८१ १२:२२ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast