
काठमाडौँ- आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । बैठकमा राजावादी आन्दोलनका विषयमा समिक्षा हुने जनाइएको छ।
प्रकाशित: ४ चैत २०८१ ७:४१
प्रतिक्रिया