
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएर पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन्।
चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो। उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो।
प्रकाशित: ४ चैत २०८१ ६:४२
प्रतिक्रिया