तरकारी : काउली २० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ [अरू कति?]

हिमाल प्रेस ३ चैत २०८१ ७:०६ | Sunday, March 16, 2025
तरकारी : काउली २० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ।

प्याज सुकेको (भारतीय) प्रतिकिलो ५८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो १५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २० रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ।

गान्टे मूला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १६० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ।

प्रकाशित: ३ चैत २०८१ ७:०६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast