माछा जोगाउने उपाय

हिमाल प्रेस २ चैत २०८१ १०:५२
6
SHARES
माछा जोगाउने उपाय

सुनसरीको इनरुवा नगरपालिका ८ का किसानले चराचुरुंगीबाट माछा जोगाउन पोखरीको वारपार डोरी टाँगेर झुन्ड्याएको प्लास्टिकका पोका। पोखरीमा चरा आउँदा हावाले प्लास्टिक हल्लिएर आउने आवाजले चरा तर्सिएर भाग्ने किसानको अनुभव छ।

तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २ चैत २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast