होलीका लागि राखेको थरीथरिका रङ

हिमाल प्रेस २९ फागुन २०८१ ९:१७
होलीका लागि राखेको थरीथरिका रङ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा होलीकोलागि विभिन्न किसिमको रङ लगायतका सामग्री बेच्न बसेका महिला । यहाँका व्यापारीहरुले रङ भारतबाट ल्याएर वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमाको अवसरमा बेच्ने गरेका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

प्रकाशित: २९ फागुन २०८१ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast