आरतीमा प्रचण्ड

हिमाल प्रेस २२ फागुन २०८१ ११:२३ | Thursday, March 6, 2025
आरतीमा प्रचण्ड मन्दिरको आरतीमा सहभागी भएका प्रचण्ड। तस्बिर : सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको लक्ष्मीनारायण मन्दिरको आरतीमा सहभागी भएका छन्।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा महोत्तरी पुगेका उनीसहितका माओवादी नेताहरू आरतीमा सहभागी भएका हुन्। प्रचण्डले मन्दिरको अवलोकन समेत गरेका थिए।

मटिहानी नगरपालिकाले प्रचण्डसहितका नेताहरूलाई सम्मान समेत गरेको थियो।

प्रकाशित: २२ फागुन २०८१ ११:२३ | Thursday, March 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast