यसरी बन्दैछ चितवनमा ‘धुर्मुस’ले बनाउन थालेको क्रिकेट स्टेडियम

हिमाल प्रेस २१ फागुन २०८१ ९:२६ | Wednesday, March 5, 2025
यसरी बन्दैछ चितवनमा ‘धुर्मुस’ले बनाउन थालेको क्रिकेट स्टेडियम

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरस्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (स्टेडियम) निर्माणको काम गर्दै मजदुरहरू। केही वर्षअघि कलाकार सीताराम घिमिरे ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले रंगशालाको निर्माण थालेका थिए।

उनीहरूले आर्थिक अभाव देखाउँदै बीचमै छाडेपछि हाल रंगशाला सरकारी तवरबाट बनिरहेको छ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: २१ फागुन २०८१ ९:२६ | Wednesday, March 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast