पुरीलाई ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरसिप’ अवार्ड

हिमाल प्रेस १३ फागुन २०८१ ८:०५ | Tuesday, February 25, 2025
पुरीलाई ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरसिप’ अवार्ड

काठमाडौँ- युवा व्यवसायी एवं वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार रघुनाथ पुरी रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड २०२५ बाट सम्मानित भएका छन्।

ईराम होल्डिङसबाट बहराइनमा आयोजित बिजनेस समिटमा बेस्ट रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड २०२५ बाट पुरीलाई सम्मानित गरिएको हो।

पुरीको द रिभर ओभरसिजले वैदेशिक रोजगार क्षेत्रमा दशकभन्दा बढी समयदेखि नेपालबाट मध्यपूर्व एसियामा धेरै संख्यामा कामदार पठाउँदै आएको छ। उनको नेपालमा कृषि, ऊर्जा र हाइड्रोमा लगानी छ।

प्रकाशित: १३ फागुन २०८१ ८:०५ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast