तीर हान्दै खेलाडी

हिमाल प्रेस ११ फागुन २०८१ ९:५३ | Sunday, February 23, 2025
तीर हान्दै खेलाडी

संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको तेस्रो जिल्ला स्तरीय खुला आर्चरी (तीर हान्ने) प्रतियोगिता तीर हान्दै खेलाडी। खाँदबारी रंगशालामा भएको आर्चरी प्रतियोगितामा जिल्लाका विभिन्न नौ टिमले सहभागिता जनाएका छन्। तस्बिरः भविन कार्की/रासस

प्रकाशित: ११ फागुन २०८१ ९:५३ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast