
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपातपछि सेताम्मे भएका संरचना। पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठूलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: १० फागुन २०८१ ९:०९
प्रतिक्रिया