
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज (बिहीबार) आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली।
प्रकाशित: ८ फागुन २०८१ २१:०३
प्रतिक्रिया