सातै प्रदेशमा राप्रपाको भण्डाफोर सभा

हिमाल प्रेस ८ फागुन २०८१ १५:४०
126
SHARES
सातै प्रदेशमा राप्रपाको भण्डाफोर सभा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ। पार्टी महामन्त्री राजेन्द्र गुरुङले बिहीबार उक्त जानकारी दिएका हुन्।

गुरुङका अनुसार फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढीमा सभा आयोजना गरिनेछ। यसैगरी २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको हो। कोशी प्रदेशमा आयोजना गरिने भण्डाफोर सभाको भने मिति टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast