सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

हिमाल प्रेस ८ फागुन २०८१ ११:०५ | Thursday, February 20, 2025
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ।

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजकानिम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ कायम भएको छ।

प्रकाशित: ८ फागुन २०८१ ११:०५ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast