सापकोटाको निधनका कारण स्थगित भयो समाजवादीको केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस ८ फागुन २०८१ ९:५७ | Thursday, February 20, 2025
सापकोटाको निधनका कारण स्थगित भयो समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ-  पार्टीका पोलिटब्यूरो सदस्यको निधनका कारण नेकपा एकीकृत समाजवादीले आज (बिहीबार) बस्ने केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधनका कारण बैठक स्थगित भएको हो। स्थगित बैठकको मिति भने खुलाइएको छैन।

सापकोटाको आज बिहान हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको थियो।

प्रकाशित: ८ फागुन २०८१ ९:५७ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast